२०७८ मंसिर २०, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ नेकपा एमाले दमक नगरको प्रथम नगर अधिवेसनबाट सर्वसम्मत रुपमा गेहनाथ पोखरेल अध्यक्ष निर्वाचित भएकाछन् । आज भएको अधिवेसनबाट सर्वसम्मत रुपमा उनि अध्यक्ष निर्वाचित भएकाहुन् । पदाधिकारी तथा सदस्यहरुमा दाबी धेरैको रहेपछि त्यसलाई पनि सर्वसम्मत बनाउन पहल भइरहेको बताईएको छ ।

दमक ४ दाहाल प्रतिष्ठानको सभाहलमा मंगलवार विहानैदेखि अधिवेसन सञ्चालन भइरहेको छ । पार्टीको नगरमा पदाधिकारीहरुमा युवा पुस्ताको दाबी बढि नै देखिएको छ । अध्यक्षमा लोकबहादुर अधिकारी लगायतको दाबी रहेपनि पार्टीको नेताहरु बसेर सर्वसम्मत बनाएको बताईन्छ ।