२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमक ७ मा कोरोना संक्रमणका कारण एक महिलाको मंगलवार मृत्यु भएको छ । आम्दा अस्पतालमा उपचाररत दमक ७ घर भएकी एक ४० बर्षिया महिलाको निधन भएको जनाईएको छ । कोरोना संक्रमण कम भएपनि अहिले पनि कोरोना संक्रमणको त्रासमा कमी आएको छैन ।