२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ राप्रपा प्रदेस १ को अध्यक्षमा राम थापा निर्वाचित भएकाछन । भक्ती सिटौलालाइ हराउदै थापा पहिलो अधिबेसनबाट अध्यक्ष निर्वाचित भएकाहुन । दुइजना बिच ३८ मतको अन्तर रहेको जनाएको छ ।

आज प्रदेस १ को अध्यक्ष चयनकालागी निर्वाचन भएको हो । थापालाइ कमल थापाका उमेदवार र सिटौलालाइ राजेन्द्र लिङ्देको उमेदवारको रुपमा हेरिएको थियो ।