२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक। नेकपा एमालेको १०औं महाधिवेशनमा झापा दमककी उपप्रमुख गीता अधिकारी सहित झापाबाट ६ जना महाअधिवेसन प्रतिनिधि मनोनित भएकाछन् । मनोनीत हुनेहरूमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाईँ, जुरोपानीका पूर्व अध्यक्ष अमर सिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी मनोनित भएकाहुन् ।

कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार देशभरबाट १०६ जना मनोनीत भएका हुन् । यसै गरी, माओवादी केन्द्रबाट आएका बालकृष्ण ढुङ्गेल, कृष्ण केसीलगायत पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।