२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ पछिल्लो समयमा राजनीतिमा मुख्य नेतृत्वमा युवाहरु स्थापित बन्दै गएको छ । यसै क्रममा माओबादी केन्द्रको प्रथम अधिवेसनबाट युवा नेता रबि बस्नेत निर्वाचित भएकाछन् । बस्नेत बिद्यार्थी नेता रहेका थिए ।

दमकस्थित पार्टी कार्यालयमा भएको अधिवेसनले शुरुवातमा नगर सदस्यहरु छानेर त्यसपछि अध्यक्षमा सर्वसम्मत प्रयास गरेको थियो । माओबादी केन्द्रका नेता बेदु गौतमका अनुसार बस्नेतको नाममा सर्वसम्मति बनेको हो ।