दमक मारवाडि युवा मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा विकास अग्रवाल
दमक/ दमक मारवाडि युवा मञ्चको नयाँ नेतृत्व चयन भएको छ । विकास अग्रवालको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो । उपाध्यक्षमा धिरज अग्रवाल, महासचिवमा राजकुमार अग्रवाल, सहसचिवमा पंकज अग्रवाल (पंकी), कोशाध्यक्षमा संन्दिप गुप्ता र सह कोशाध्यक्षमा राजीव अग्रवाल चयन भएकाछन् ।
यसैगरी सदस्यहरुमा रजत अग्रवाल, कौशल अग्रवाल, आशिस अग्रवाल, विशाल अग्रवाल, रोनक अग्रवाल, साहिल अग्रवाल चयन भएकाछन् । यसैगरी बिमल अग्रवाल (गोलु )र प्रधम अग्रवाल मनोनित भएको जनाईएको छ ।
यसैगरी सल्लाहकार संयोजकमा दिनेश अग्रवाल र सल्लाहकार सदस्यहरुमा नविन अग्रवाल, केशव अग्रवाल र नितेश अग्रवाल रहेको जनाईएको छ । निवर्तमान अध्यक्ष विकास जिन्दलले पद हस्ताण्तरण गरेर नयाँ समितिले काम गर्न थालेको जनाईएको छ ।
