२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापामा एकैदिन १३६ जनामा कोरोना पोजेटिभ भएको पाईएको छ । जाँच गरिएकामध्ये झण्डै ४० प्रतिशतमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ । यसले जिल्लामा कोरोना संक्रमणदर धेरै बढेको देखाएको छ ।

८३ प्रतिशत १९ देखि ६० बर्ष उमेर समुहकाहरुमा कोरोना पोजेटिभ देखिएको छ ।जिल्ला प्रशासन कार्यालय झापामा आज यस बिषयमा छलफल भएको समेत बताईएको छ । कोरोना संक्रमण रोक्नका लागि आवश्यक कार्य गर्नका लागि छलफल भएको जनाईएको छ । यसमा