२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक ५ मा विस्फोटक पदार्थजस्तो देखिने सामाग्रि राखेपछि स्थानीयहरु त्रसित भएकाछन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त पदार्थ डिस्पोज गरेको जनाईएको हो ।

उक्त शंकाश्पद बस्तु होक्स भएको सुरक्षा श्रोतको भनाई छ । विहिबार अर्थात आज दिउसो उक्त बस्तु स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।