दमकको हम्सेदुम्से बनमा भिषण डढेलो , ८ वटा दमकलले निभाउदै
दमक/ झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक बनमा भिषण आगलागि अर्थात डढेलो लागेको छ । अहिले झापा र मोरंगका अधिकांश पालिकाका दमकलहरु आएर आगो नियण्त्रण प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । थप विवरण आँउन बाँकी छ ।

