२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/  झापाको दमकमा भएको स्थानीय तको निर्वाचनको शुरु भएको प्रारम्भिक मतगणनाको नतिजा अनुसार गठबन्धनका उम्मेद्वार तारा अधिकारीलाई पछि पार्दै एमालेका वडाध्यक्षका उम्मेद्वार हरि न्यौपानेले झिनोमतान्तरले अग्रता बनाएकाछन् । २०० मतगणना सकिएको छ । जस अनुसार

वार्ड अध्यक्ष हरि न्यौपाने-९३

वार्ड अध्यक्ष तारा अधिकारी-७९