२०८३ असार १५, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकको वडा नंं. १० मा गठबन्धनबाट उम्मेद्वार रहेका वडाध्यक्षका उम्मेद्वार नेपाली काँग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएकाछन् । उनले नेकपा एमालेका अध्यक्षका उम्मेद्वार बोधराज न्यौपानलेलाई हराएकाहुन् ।