२०८३ असार १५, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको गौरादह नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेद्वार नगेन्द्र भण्डारी प्यानल सहित नै विजय भएकीछन् । उनि यसभन्दा अघि पनि वडाध्यक्षमा निर्वाचित भएकाथिए ।