पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध दमकमा राँके जुलुश
दमक/ झापाको दमकमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य बृद्धिको विरोधमा नेकपा एमाले निटकहरु युवाहरुले प्रर्दशन गरेकाछन् । उनिहरुले जनताको जनजिवनमा प्रत्यक्ष असर पर्ने गरी बारम्बार गरिएको मूल्यबृद्धि फिर्ताको माग गर्दै राँके जुलश निकालेर सरकारको विरोध गरेकाहुन् ।
दमकको गणतन्त्र चोकमा राँके जुलस निकालेर निस्केका युवाहरुलाई प्रहरी हस्तक्षेपको प्रयास पनि भएको थियो । प्रहरीले खोसेर राँको निभाउन खोजेको हो । पछिल्लो समयमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि बढाएको बढाई गरेको छ ।

