२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  दमकका उपाध्यक्ष एवं दमक ६ स्थित सदा शिक्षा निकेतनका फाउण्डर प्रीन्सिपल सन्तोष दहालको निधन भएको छ । गय राती हृदयघातबाट उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशिल दहालको धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको बताईएको छ ।