२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को केन्द्रिय सचिवमा झापा दमकका डम्बर पुलामी (कर्म) चयन भएकाछन् । काठमण्डौमा भएको अधिवेसनबाट उनि सचिव चयन भएकाहुन् ।

यसैगरी वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । यसअघि उनी वाईसीएलको सहसंयोजक थिए ।