२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ हरेक शुक्रबार दमक उद्योग बाणिज्य सघको आह्वानमा हुँदै आएको बन्द अब नहुने भएको छ । चाडपर्वलाई लक्षित गरेर बन्द नहुने भएको हो । संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईका अनुसार अब ७ दिन नै बजार खुला रहनेछ ।