२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारको रुपमा सिफारीस हुनु भएको छ । एमालेको क्षेत्रिय कमिटीले ओलीको नाम सर्वसम्मत सिफारीस गरेको हो । ओली आफ्नो पुरानो यहि क्षेत्रबाट निर्वाचन लड्ने निश्चित भएको छ ।