२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ दमक उद्योग बाणिज्य संघ झापाका अध्यक्ष गोकुल श्रेष्ठका पिता ८२ बर्षिय भक्तबहादुर श्रेष्ठको आज मंगलवार विहान साढे ९ बजे निधन भएको छ ।

बिभिन्न रोगबाट पीडित उहाँको नीजि निवास दमक १ मा निधन् भएको हो । मृतक श्रेष्ठका एक छोरा र एक छोरी रहेकाछन् । आज दिउसो १ बजे कन्काईधाममा मृतक श्रेष्ठ अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।