२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापा क्षेत्र नं. ५ को मतगणना तयारी भएको छ । केहिबेरदेखि मतगणना शुरु हुन लागेको हो । दमकस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार दमक नगरपालिका भित्र केहिबेरपछि मतगणना शुरु हुँदैछ ।

यहाँ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीबीच प्रतिस्पर्धा हुने आँकलन गरिएकोछ ।