झापा २ को अपडेट , १६ सय गणना गर्दा- देवराज घिमिरे ६२० र हरि राना ३९७
दमक/ झापाको क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यतर्फको मत परिणाम अनुसार देवराज घिमिरेले ६२० मत ल्याउनु भएको छ भने माओबादी केन्द्रका हरी रानाले ३९७ मत प्राप्त गर्नु भएको छ । १६ सय मतगणनाको विवरण हो यो ।

