२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

झापा, ५ मंसीर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर मतान्तर सहित अग्र स्थानमा रहेका छन् । झापा ५ बाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार रहेका उनी कांग्रेस उम्मेद्वार खगेन्द्र अधिकारी भन्दा दोब्बार मतान्तर सहित अगाडी भएका हुन् । पहिलो सार्वजानिक मत परिणाम अनुसार ओली ६ हजार २ सय १५ मत गणना हुँदा ३ हजार १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै अधिकारीले १हजार ५सय २३ मत प्राप्त गरेका हुन् । यो गौरीगञ्ज गाउँपालिकाका बिभिन्न मतदान केन्द्रको परिणाम हो ।