झापामा साना खोलाहरुमा आकस्मिक बाढीको पुर्व अनुमान, तटिय क्षेत्रमा बिषेश सतर्कता अपनाऔँ
असार १८
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्दो हुने तर सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान;
आज #ईलाम, #झापा, #पाचँथर र आसपास भई बहने केहि स-साना नदीहरुमा जलसतह बढ्ने तथा केहिमा आकस्मिक बाढी (Flash Flood) को पूर्वानुमान, तटिय क्षेत्रमा बिषेश सतर्कता अपनाऔँ । नेपाल बाढी सूचना-Nepal Flood Alert

