२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ नेपाल-भारत मैत्री युवा संघको झापा जिल्ला अध्यक्षमा झापा दमकका युवा ब्यवसायी राजकुमार  न्यौपाने (राजु)मनोनित भएकाछन् । संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले उनलाई मनोनित गरेकाहुन् ।

तरुणदल झापाका कार्यबाहक सभापति रहेका न्यौपाने राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहेकाछन् । अन्य पदाधिकारी तथा सदस्यहरु न्यौपानेले मनोनित गर्ने जनाईएको छ ।