२०८१ जेष्ठ ५, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ झापाको दमक ५ मा एक महिलामाथी गोली प्रहार भएको छ । गोलि प्रहारबाट एक महिला घाइते भएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

दमक ५ जेष्ठ नागरिक प्रतिस्ठान छेउमा गोली चलेको प्रहरीको भनाइ छ । थप विवरण आउन बाकी छ ।