२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

कोरना भाइरसको संक्रमणको हल्लाको यो समयमा दमकमा कुनै पनि प्रकारको सामाग्रिको कालोबजारी नगर्नका लागि दमक उद्योग बाणिज्य संघले आफ्ना ब्यापारीहरुलाइ सचेत गराएको छ । एक विज्ञप्ति जारी गर्दै संघले ब्यवसायीहरुलाइ यस बिषयमा सजग गराएको हो ।