२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापा । झापामा माक्सको कालोबजारी भएको खुलेको छ । बजारमा ५ रुपैयाँसम्ममा पाइने सर्जिकल मास्कलाई १७ रुपैयाँमा बिक्री गर्ने झापामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका–४ का श्रवण माझी र अजिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।