कोरोना भाइरसको संक्रमणमा परेकी किशोरीसंग एउटै प्लेनमा आएका झापामा एकजना चिकित्सकको निगरानीमा
फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएका एक झापाली चिकित्सकको उच्च निगरानीमा रहेकाछन् ।
सोहि विमानमा आएकी एक किशोरीमा कोरोना भाइरस कोभिड १९ द्वारा संक्रमित भएपछि सो विमानमा आएकाहरुलाइ निगरानी बढाईएको छ ।
अहिलेसम्म कुनै समस्या नरहेको र चिकित्सकको निगरानीमा उनलाइ राखिएको बताईएको छ ।
उनि सेल्फ क्वारेन्टाइनमा रहेकाछन् ।
