२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले घरमा आफुले रोखेका श्रमिकले राहत पाएनन् भनेर खोचे थाप्नेहरुप्रति कटाक्ष गरेकाछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रवृतीमा सहमत हुनसक्ने पनि जनाएकाछन् ।

यो समस्या भद्रपुरमामात्र नभएर अधिकाँश स्थानीय तहमा रहेको छ । मेयर श्रेष्ठले भनेकाछन्

घरमा काम लगाउने गरि डेरामा राख्ने ,श्रमिक राख्ने अनि खान पाएनन भनेर यो बेला खोचे थाप्ने समाजसेवीको परिचय बनाउनु भएकासँग सहमत हुन सकिएन ।