झापाको बाह्दशी गाँउपालिकामा १ जना कोरोना संक्रमित फेला, कोराना संक्रमितको संख्या ६०३
दमक/ झापामा कोरोना संक्रमितको संख्या बढेको छ । बाह्दशी गाँउपालिकामा थप १ जनामा कोराना संक्रमण फेला परेको हो । उनि केहि समय अघि भारतबाट आएको जनाईएको छ ।
आज १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । जसमा झापाका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वुष्टि गरेको छ ।
आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
