कसैको पनि सामाजिक सुरक्षाभत्ता कटौती भएको छैन, जेष्ठ नागरिकलाई यो बर्ष पनि निशुल्क बिमा
दमक/ सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट संसदमा पेस गर्ने क्रममा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता कायम राखिएको जनाईएकाछन् ।
बिभिन्न क्षेत्रमा सामाजिक सुरक्षाभत्ता कटौती भएको भनिएपनि अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता कायम राखिएको जनाएकाहुन् ।
उनले जेष्ठ नागरिकहरुलाई गतबर्ष शुरु गरिएको निशुल्क स्वास्थ्य बिमा यो बर्ष थप जेष्ठ नागरिकलाई पनि समेटिने बताएकाहुन् ।
