२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाका १३ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो संगै झापामा कोरोना संक्रमितको संख्या २ सय नाँघेको  छ । देशभर ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको र यसमा झापाका १३ जना रहेको बताईन्छ।

झापाको बिर्तामोडमा २, मेचीनगर ३ , बुद्धशान्ति ६ र हल्दिवारीमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाको भनाई रहेको छ । नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ सय पुगेको छ ।