२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भनिएकी एक महिलाको खोजी र चासो शुरु भएको छ । यसले नेकपाका शिर्ष नेताहरुले समेत चासो दिएकाछन् । तर उनको परिचय अहिलेसम्म खुलेको छैन ।  उनि झापा जिल्लाको रहेको बताईन्छ ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको थियो । उनि झापाको रहेको बताइन्छ । यसले नेपाली राजनीतिमा नै अहिले निक्कै ठुलो हलचल ल्याई दिएको छ ।