२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा अहिलेसम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाले जनाएको छ । विहिबार साँझ एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले यस्तो जनाएको हो ।

यसमा १० जना निको भएर घर फर्किसकेकाछन् ।  दमकमा बिज्ञान पार्कमा ९ जना र मानसरोवर कलेजमा ३४ जना गरेर ४२ जना क्वारेन्टाइनमा रहेकाछन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।