झापामा फेरी बैककी एक कर्मचारीमा कोरोना पोजेटिभ
दमक/ झापामा फेरी बैककी एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । प्राइम बैंक मेचीनगर इटाभट्टाकी एक महिला कर्मचारी सहित क्वारेन्टाइनका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मेचीनगरका आंशिक वार्डहरुमा निषेधाज्ञा रहेको छ ।मेचीनगरमा संक्रमितको संख्या १०६ पुगेको जनार्ईएको छ। यसमा ९२ जना निको भएर फर्केकाछन् ।
