२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/नेकपामा युवा नेता गगन पुरी  पक्राउ परेकाछन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागले पुरीलाई नियण्त्रणमा लिएको जनाईएको छ । पुरीले आफुलाई राजनीतिक प्रतिशोध साध्नका लागि षडयन्त्र हुँदै आएको बताउदै आएका थिए ।

उनि काठमण्डौबाट पक्राउ परेको जनाईएको छ । पुरीलाई बयानका लागि बिभागले काठमण्डौ बोलाएको र बयान लगत्तै थप अनुसन्धानका लागि भन्दै नियण्त्रणमा लिईएको बताईन्छ ।

पुरीले सामाजिक सञ्जालमा अस्पष्ट रुपमा यस बिषयमा लेखेकापनि छन् । उनले लेखेकाछन्- पार्टी भित्रको अन्तरबिरोधमा सत्ता र कानुनको दुरुपयोग।धन्यबाद मेरो सरकार।