पर्सिदेखि झापा जिल्ला नै पुर्ण निषेधाज्ञा गर्ने निर्णय
दमक / पर्सि देखि झापा जिल्ला नै पुर्ण निषेधाज्ञा हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि आज जिल्ला प्रसासन कार्यलय झापामा सबै पालिका प्रमुख सहितको बैठकले यस्तो निर्णय गरेको हो । भद्रपुर नगर प्रमुख जिबनकुमार श्रेष्ठले फेसबुक मार्फत यो जानकारी दिएका हुन । थप विवरण आउन बाकी छ ।
