राम्रो सम्बन्ध बनाउनका लागि सेक्स नै जरुरत छ त ?
बीबीसी । हुन सक्छ तपाईंको सम्बन्धमा यौनसम्पर्क पहिलो प्राथमिकतामा छैन तर कुनै पनि पाटर्नरबीचको सम्बनधमा सेक्सले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । कयौ जोडीबीच यौनसम्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने पनि गरेको विभिन्न अध्ययनहरुले देखाउने गर्दछन् । यहाँ दुई पाटर्नरका बीच सेक्सका लागि कति अनुकुलता मिलिरहेको छ यसबारेमा थाहा पाउने केही संकेतहरुका बारेमा चर्चा गरिएको छ […]