प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटा निर्बिरोध निर्वाचित !
काठमाडौं- अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्बिरोध निर्वाचित भएका छन्। सभामुख कृष्ण बहादुर महरा यौन दुर्बब्याहारमा परेपछि रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध निर्बाचित भएका हुन्। संसद बैठकमा पूर्व सभामुख सुबाश चन्द्र नेङबाङले प्रस्ताव प्रस्तुत गरेपछि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी […]