प्रदेश १ को नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई
उदयपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग््याइने बताएका छन । प्रेस सङ्गठन उदयपुरले आइतबार बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग््याउने अन्तिम चरणमा पुगेको पनि बताए । प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका […]