दमकमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, ४ सय ५१ जनाले कोरोना जिते
दमक/ झापाको दमकमा ९९ जना कोरोना संक्रमितहरुको यहाँका अस्पतालहरुमा उपचाररत रहेकाछन् । नगरपालिकाले साँझ सार्वजनिक गरेको विवरण अनुसार कोभिड उपचार केन्द्र, आम्दा अस्पताल, लाईफलाइन अस्पताल र एडभान्स अस्पतालमा ९९ जना कोरोना संक्रमितहरु उपचाररत रहेकाहुन् । दमक नगरपालिका क्षेत्रमा २०७७ चैत २५ गते देखि हाल सम्मको कोरोना भाईरस (नयाँ भेरियन्ट) बाठ १ हजार ४९ जना संक्रमित […]