२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । राजधानी काठमाडौंमा शनिवार अपरान्ह भूकम्पको धक्का महशुस गरिएको छ । अपरान्ह ४ : १५ बजे अनुभव हुने गरी ठूलै भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको धक्का आएपछि सर्वसाधारण घरबाहिर खुल्ला स्थानमा भेला भएका छन ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले  बताए।