२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा दमकका पुराना ब्यवसायी एवं सामाजिक अगुवा, लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काँशी खातीलाई पितृशोक परेको छ । केहि समय अघिदेखि अस्वस्थ रहनु भएका डम्बर बहादुर खातीको ९१ बर्षको उमेरमा मंगलवार अपरान्ह नीजि निवासमा नै मृत्यु भएको हो । खातीका ३ छोरा रहनु भएको छ ।

मृतक डम्बर बहादुरका राजेन्द्रमान खाती,अन्नत खाती र काशी खाती तीन छोरा रहनु भएको छ । खाती परिवारका अनुसार बुधबार विहान साढे बजे पवित्र कन्काइ नदिमा दाहसस्कार गरिने कार्यक्रम रहेको छ ।