२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा दमकका राजनीतिक तथा सामाजिक युवा शिशिर बुढाथोकीको मुटुको समस्याका कारण निधन भएको छ ।

काठमण्डौमा उपचारको क्रममा नै बुढाथोकीको मृत्यु भएको हो ।

विहिबार विहान मृत्यु भएका उहाँको विहिबार नै शव ल्याएर कन्काइमा अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ ।