२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ लोकतन्त्र दिवशको अवशरमा शुक्रबार नेपाल विद्यार्थी संघ झापा र दमक नगरसमितिको आयोजनामा दमकमा रक्तदान सम्पन्न भएको छ ।

संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

जिल्ला उपसभापि भवानी काफ्लेका अनुसार रक्तादानमा ३१ जनाले रक्तदान गरेकाछन् ।

लक डाउनको पालन गरदै देशमा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गरि नेपाल रेडक्रस सोसाइटीको ब्लडबैक मै गएर रक्तदान गरेका संघका बरिष्ठ जिल्ला सदस्य सहदेब भट्टराईले जानकारी दिए ।