झापामा विहानै घट्यो अत्यन्त दुखद घटना,-दुर्घटनामा ३ जनाको ज्यान गयो
दमक/ झापाको शिवसताक्षी स्थित झिलझिलेमा आज विहान बुधबार सवारी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा उनिहरुको ज्यान गएको हो । उनिहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भिर घाइते बनेकाहरुलाई तत्कालै उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो ।