बैंकहरुको गलत र जनतामारा नीतिको असर राज्य सत्ता र व्यवस्थाप्रतिनै देखिदैछ-कार्की
दमक /नेकपा एमाले सम्बद्ध नेपाल उद्योग व्यवसायी महासंघ दमकले आफ्नौ १२ औं स्थापना दिवस मनाएको छ । झापाको दमकमा एकआपसमा शुभकामना आदानप्रदान सहित केक काटेर स्थापना दिवस मनाएको हो । पार्टीका झापा जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले नगर अध्यक्ष गेहनाथ पोखरेल, महासंघका […]