नौ वर्षीया नेपाली बालिका लक्ष्मीको दिल्लीमा बलात्कार प्रयासपछि हत्या
बाजुरा । नेपालको बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको भेटिएको छ । पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो। उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्। गत शुक्रबार पूर्वी […]