९ बुँदे निर्णय गर्दै राप्रपा प्रदेश १ को बिस्तारित बैठक इलामको पशुपतिनगरमा सम्पन्न
पशुपतिनगर, इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को बिस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको बिस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको प्रमुख उपस्थिति रहेकोे थियो । बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकोले सैद्धान्तिक बैचारिक निष्ठा,सांगठानिक कृयाशिलता, इमानदारीता र मेहनतको बलमा पार्टीलाई उठाउने […]