कालो टोपी, हरियो ज्याकेट, खैरो पाइन्ट र कालो जुत्तामा हात हल्लाउँदै मुस्कान सहित अस्पतालबाट बाहिरिए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएर मन्द मुस्कान सहित बालुवाटार फर्कनु भएको छ । त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदा प्रधानमन्त्री मन्द मुस्कानसहित हात हल्लाउँदै बाहिर निस्किनु भएको थियो। कालो टोपी, हरियो ज्याकेट, खैरो पाइन्ट र कालो जुत्तामा हात हल्लाउँदै मुस्कान सहित गाडीमा प्रधानमन्त्री चढ्दा माहोल निक्कै भावुक बनेको थियो । प्रधानमन्त्री ओलीको दोस्रो पटक […]