१ नं प्रदेश , प्रदेश सरकारको मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक
दमक/ १ नं प्रदेश , प्रदेश सरकारको मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक भएकाछन् । मुख्यमन्त्रि भीम आचार्यले आफ्नो फेसबुकमार्फत गत भदौ १२ गते भएको बैठकको निर्णयहरु सार्वजनिक गरेकाछन् । यस्ताछन् निर्णयहरु १ नं प्रदेश , प्रदेश सरकारको २०७८ भाद्र १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :- (१) कोभिड- १९ को ब्यबस्थापन ,रोगथाम ,नियन्त्रणका लागि :- (क) […]